१० मंसिर, काठमाण्डौं । हिमालयन हाइड्रो पावर कम्पनीले आइपीओ जारी गर्दैछ ।
२२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न लागेको उक्त कम्पनीले सेयर विक्रिका लागि धितोपत्र बोर्डमा निबेदन दिइसकेको जनाइएको छ ।
जनता क्यापिटललाई बिक्रि प्रबन्धकको जिम्मा दिएको बताइएको छ ।
वि.सं.२०७६ मंसिर १० मंगलवार ०९:१९ मा प्रकाशित





























