back
CTIZAN AD

साहित्यकार घिमिरेको गिती एल्बम “सपनाको देशबाट” बिमोचित

वि.सं.२०७३ मंसिर १९ आइतवार

1.1K 

shares

sapanako-deasbata-santa

युएसनेपालअनलाइन डट कमको आठौं वार्षिकोत्सब समारोहमा न्यूजर्सी निवासी साहित्यकार शान्ता अधिकारी घिमिरेको पहिलो गिती एल्बम “सपनाको देशबाट” बिमोचित गरिएको छ ।

साहित्यकार घिमिरेको कृति प्रमुख अतिथी छेत्री, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कि पूर्व केन्द्रिय अध्यक्ष एबं अनेसास बोर्ड अफ ट्रस्टी उपाध्यक्ष गिता खत्री , एड्वान अध्यक्ष डा. बिष्णुमाया परियार, कमलबहादुर खड्का, शारदा छेत्री र गीतकार घिमिरेले संयुक्त रुपमा गरेका थिए । कृतिबारे साहित्यकार घिमिरेले प्रकाश पार्दै सहयोगी सबैलाई आभार ब्यक्त गरिन् । साहित्यकार घिमिरेका यस अघि “समुन्द्र पारिको माया” र “प्रवासी मन” कविता, गीत संग्रह प्रकाशित छन् ।

वि.सं.२०७३ मंसिर १९ आइतवार ०५:३९ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

सुसेली : आदिकविमा समर्पित

सुसेली : आदिकविमा समर्पित

रामप्रसाद अधिकारी अजिरकोट ३ , गोरखा १ भानुका कुरा गर्नुपर्छ...

गजल

गजल

रमा खतिवडा,पोखरा खोज्छ हाँस्दै रम्न सकभर जिन्दगी बन्छ हरपल दु:खको...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...