back
CTIZAN AD

रोजगारीको अवसर, योग्यले दिनुहोस् आवेदन

वि.सं.२०७६ मंसिर १९ बिहीवार

645 

shares

१९ मङ्सिर, काठमाडौँ । कालिका कन्ट्रक्सन प्राइभेट लिमीटेडले दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।

बालुवाटार स्थित उक्त कम्पनीले प्रोक्युरमेन्ट अफिसरमा ६, टेक्निकल अडिटरमा १ र अफिसर (बिड इन्जिनियरमा १ कर्मचारीहरुको आवश्यकता रहेको जनाएको छ ।

उक्त कम्पनीका अनुसार ईच्छुक व्यक्तिले आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्र, नागरिकताको फोटोकपी र हालसालै खिचेको पासपोर्ट साइजको फोटो सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र कार्यालयमा पेश गर्नुपर्ने छ ।

विस्तृत जानकारीका लागि ईमेलः hr@kalikagroup.com  मा मेल गर्न सकिने जनाएको छ ।

यसैबिच सामाखुसी स्थित नभोदित कलेज /स्कुलले पनि मार्केटिङ्ग÷लेक्चरर, ग्रेड टिचर, प्राइमरी टिचर, अफिस असिस्टेन्ट र रिसेप्सनिष्टमा अंग्रेजी र नेपाली टाइपिङ्ग गर्न सक्ने केहि कर्मचारीहरुको आवश्यता रहेको जनाएको छ ।

उक्त कलेजका अनुसार ईच्छुक व्यक्तिले शैक्षिक योग्यताको प्रमाणपत्र र सिभी सहित सूचना प्रकाशित मितिले ७ दिनभित्र बुझाइ सक्नुपर्ने छ ।

थप जानकारीका लागि फोनः नं. ४३५२२७३, ४३६०२८१ व ईमेलःnavoditcollege@gmail.com  मा सम्पर्क गर्न सकिने जनाएको छ ।

वि.सं.२०७६ मंसिर १९ बिहीवार १०:२६ मा प्रकाशित

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...