back
CTIZAN AD

कम्पनीले मागे ४५ बढि कर्मचारी, दिने होइन त आवेदन ?

वि.सं.२०७६ मंसिर २० शुक्रवार

717 

shares

२० मङ्सिर, काठमाडौँ । लक्ष्यराइज बचत ऋण तथा सहकारी संस्था लिमीटेडले लगनशिल, अनुभवी र योग्यता पुगेका केहि कर्मचारीहरुको माग गरेको छ ।

चावहिल स्थित उक्त संस्थाले व्यवस्थापकमा २, कर्जा अधिकृतमा २, बजार अधिकृतमा २, क्यासियरमा २, रिसेप्सनमा २, बजार प्रतिनिधिमा १५ र कार्यलय सहयोगीमा २ जना कर्मचारीहरुको आवश्यकता रहेको जनाएको छ ।

उक्त संस्थाका अनुसार ईच्छुक तथा योग्य व्यक्तिले आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्र सहित सूचना प्रकाशित मितिले ७ दिनभित्र उक्त कार्यलयमा पेश गर्नुपर्ने छ ।

थप जानकारीका लागि ०१–४४९१३१९, ९८१३८१५०४०, ९८५११६४१४८ मा सम्पर्क गर्नुपर्ने जनाएको छ ।

यसैबिच एक प्रतिष्ठित कन्ट्रक्सन कम्पनीले पनि प्रोजेक्ट म्यानेजरमा ३ र साइट इन्चार्जमा ३ जना कर्मचारीहरुको आवश्यकता रहेको जनाएको छ ।

उक्त कम्पनीका अनुसार ईच्छुक व्यक्तिले सूचना प्रकाशित मितिले ७ दिनभित्र उक्त कम्पनीको ठेगानामा सम्पर्क गर्नुपर्ने छ ।
विस्तृत जानकारीका लागि ईमेलः vacancy2k76@gmail.com मा मेल गर्न सकिने जनाएको छ ।

त्यसैगरी क्लास कन्ट्रक्सन कम्पनीले पनि कन्ट्राक्ट म्यानेजरमा २, साइट इन्जिनियरमा ३, सव इन्जिनियरमा ६, सिनियर लेबोट्री टेक्निसियनमा १ र ड्राइभर्स/अपरेटर्समा केहि कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

उक्त कम्पनीका अनुसार ईच्छुक व्यक्तिले आफ्नो योग्यताका प्रमाणपत्र सहित सूचना प्रकाशित मितिले ४ दिनभित्र दरखास्त बुझाउनु पर्ने छ ।
थप जानकारीका लागि ईमेलः saptakoshijaladhar@gmail.com  मा मेल गर्न सकिने जनाएको छ ।

वि.सं.२०७६ मंसिर २० शुक्रवार १०:४३ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...