back
CTIZAN AD

गजल

वि.सं.२०७६ मंसिर २३ सोमवार

714 

shares

मलाई साँच्चै साँच्चै साँच्चै पागल हुन मन् छ !
पागलपनका सवै सीमा र उचाई छुन मन् छ !

तिम्रा जुत्ता चाटी चाटी टिलिक्क टल्काउँने
सद्देहरूको देखेर हालत् बेस्सरी रुन मन् छ !

हाम्रो रगत हाम्रो पसिना हाम्रो आँसुले हैन !
तिम्रो रगत र आँसुले अव धरती धुन मन् छ !

मान्छे मान्छे एकाम्य बन्ने आदिम कलजस्तै !
घुमेर चक्र समाजको पुग्नलाई पुन : मन् छ !

लुकाउँदिन सपना मेरो खुला खुला म भन्छु !
ओ शासक हो खुलेर भन्छु सवैले सुन मन छ !

२०७६-८-२३
भक्तपुर

वि.सं.२०७६ मंसिर २३ सोमवार ०९:५१ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...