back
CTIZAN AD

३४ वर्षमै प्रधानमन्त्री, यस्तो छ सान्ना मारीनको जीवनकथा

वि.सं.२०७६ मंसिर २३ सोमवार

873 

shares

२३ मंसिर, काठमाण्डौं । युरोपेली देश फिनल्याण्डले ३४ वर्षीया प्रधानमन्त्री पाएको छ ।
फिनल्याण्डको समाजवादी लोकतान्त्रिक पार्टी (Social Democratic -SDP)  को आइतबार सम्पन परिषद बैठकले सान्ना मारिनलाई प्रधानमन्त्रीमा चयन गरेको छ ।

यसअघिका प्रधानमन्त्री एण्टी रीन्नेले संसदमा विपक्षीको दवावका बीच डिसेम्बर ३ मा राजीनामा दिएपछि प्रधानमन्त्री पदका लागि स्थान रिक्त भएको थियो । एसडिपीको प्रक्रिया अनुसार पार्टीभित्र प्रधानमन्त्री छान्ने प्रक्रियामा सान्ना मारिनले ३२ मत र एण्टी रिन्नेले २९ मत प्राप्त गरेका थिए ।

तम्पोर क्षेत्रबाट दोश्रो पटक सासंद निर्वाचित भएकी मेरीनले यसअघिको ३६ वर्षे रेर्कडलाई तोडदै ३४ वर्षमै प्रधानमन्त्री पद हात पारेकी हुन् ।

एकल आमाको संघर्ष र आर्थिक विपन्नता समेत व्यहोरेकी सान्नाको जीवन संघर्ष पनि स्मरणीय छन् । युरोपेली महादेशमा फिनल्याण्डको हैसियतलाई अझ उचो पार्ने प्रतिबद्दता व्यक्त गरेकी उनले राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ लिदैंछन् । PHOTO-AP

वि.सं.२०७६ मंसिर २३ सोमवार १२:२६ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...