back
CTIZAN AD

साग अन्तर्गत आज कहाँ कहाँ अनि कुन-कुन खेल हुँदै त ?

वि.सं.२०७६ मंसिर २३ सोमवार

1.1K 

shares

२३ मंसिर, काठमाण्डौं । साग अन्तर्गत आज बक्सिङ्गमा ८ स्वर्णका लागि प्रतिश्पर्धा हुँदैछ । दिउँसो २ बजेदेखि सुरु हुने उक्त खेल अन्तराष्ट्रिय खेलकुद परिषद् सातदोबाटोमा हुँदैछ ।

त्यस्तै जुडोमा ७ स्वर्णका लागि आज बिहान नौ बजे प्रतिश्प्रर्धा भएको छ । आर्मि शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा सम्पन्न भएको उक्त खेलको फाइनल दिउसो ३ बजे हुने भएको छ ।

सागअन्तर्गत कबड्डी खेलको फाइनल दिउसो १ बजे हुँदैछ । जसमा नेपाल र भारतका महिला खेलाडीबीच प्रतिश्प्रर्धा हुनेछ । उक्त खेल सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकमा हुनेछ ।

 

वि.सं.२०७६ मंसिर २३ सोमवार १२:४५ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...