back
CTIZAN AD

गजल

वि.सं.२०७६ मंसिर २८ शनिवार

861 

shares

पूर्णिमाको जून हौ चाँदनी मेरो तिमी ।
जगमगाऊ दीप झैँ रोशनी मेरो तिमी ।

शुभ छ तिम्रो आगमन साथ हाम्रो यो अटुट
अन्त्य तिम्रो काखमा थालनी मेरो तिमी ।

साँझ प्रात ः कालमा भै प्रफुल्लित खेल्छ मन
छौ हियामा हरबखत आँगनी मेरो तिमी ।

लठ्ठ पार्छन् गाजलु यी नयनले साँच्चिनै
हंसिनी हौ, दामिनी मोहनी मेरो तिमी ।

छौ तिमी ढुकढुकीमा शालिनी हौ, प्राण हौ
माधवी ओ, संगिनी खनखनी मेरो तिमी ।

बहर : मदीद

वि.सं.२०७६ मंसिर २८ शनिवार १०:०९ मा प्रकाशित

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...