back
CTIZAN AD

सिन्धुपाल्चोक दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

वि.सं.२०७६ मंसिर २९ आइतवार

840 

shares

२९ मंसिर, काठमाण्डौं ।दोलखाको कालिन्चोक मन्दिर दर्शन गरेर आउँदै गरेको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नं ६ मा  दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । मृतक हुनेहरुमा ८ जना महिला र ६ जना पुरुष रहेका छन् । दुर्घटनामा १८ जना घाईते भएका छन् ।

बिहान सवा ८ बजे भएको उक्त बा २ ख ४४६८ नम्बरको रिर्जभ बस ६ किलो भन्ने स्थानमा दुर्घटना हुँदा १२ जनाको मृत्यु  र १८ जना घाईते भएको थियो  ।  उपचारको क्रममा थप दुई जनाको मृत्य भएको हो ।

दुर्घटना के कारणले भयो भन्ने खुल्न सकेको छैन ।   चालक सम्पर्कमा नभएको र सहचालकका अनुसार घुम्ती बाटकोका कारण दुर्घटना भएको हुनसक्ने  प्रहरीको अनुमान रहेको छ ।

घाईते भएकाहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीले संसारन्युजलाई जानकारी दिएका छन् ।

बस दुर्घटनाको खबरबाट नेता नेपाल स्तब्ध, सरकारको ध्यानाकर्षण

दोलखाबाट भक्तपुर आउँदै गरेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु,१८ घाईते

वि.सं.२०७६ मंसिर २९ आइतवार ११:४९ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...