back
CTIZAN AD

संसदको हिउँदे अधिबेशन आजदेखि सुरु, एकसाताभित्रै सभामुख चयन गरिने

वि.सं.२०७६ पुस ४ शुक्रवार

870 

shares

४ पुष, काठमाण्डौं । संसदको हिउँदे अधिबेशन आजदेखि सुरु हुने भएको छ ।  आज (शुक्रबार) ४ बजेदेखि सुरु हुने संसदको पाँचौ अधिबेशनले एकसाताभित्रै सभामुखको चयन गर्नेे बताइएको छ ।
आजदेखि सुरु हुने संसदको बैठकमा सभामुखको भूमिकामा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले पूरा गर्ने बताइएको छ ।

सभामुख कृष्ण बहादुर महरा संसद सचिवालयकी कर्मचारीमाथि यौन दुव्र्यवहार आरोपमा पुर्पक्षका लागि थुनामा गएपछि  रिक्त रहेको सभामुखपदको भूमिकामा डा तुम्बाहाम्फले संसदको काम कारबाही अगाडि बढाउँदै आएकी छन् ।

आजदेखि सुरु हुने हिउँदे अधिबेशनमा विगतमा बाँकी रहेका २५ भन्दा बढी बिधेयकमै छलफल गरिने संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार यो अधिबेशन बिधेयक अधिबेशनका रुपमा अगाडि बढाइनेछ ।

वि.सं.२०७६ पुस ४ शुक्रवार ०९:१५ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...