back
CTIZAN AD

गजल

वि.सं.२०७६ पुस ५ शनिवार

795 

shares

हुने हो यो देश, स्थिर कहिले ?
फेरिन्छ हाम्रो , तकदिर कहिले ?

गुलाम बन्ने म मा, रहर छैन कत्ति स
मिल्ने हो देशमै ,जागिर कहिले ?

मेरी सानी छोरी ,निस्फिक्री एक्लै स
निस्कन मिल्ला त ,बाहिर कहिले ?

बाँधेर दुई हात , गरिखाऊ भन्छन् स
हट्लान् यी हातका,जञ्जिर कहिले ?

लडेरै भिडेरै , गयो युग अर्को स
यो देश बनाउने , आखिर कहिले ?

हाल काँडाघारी काठमाण्डौ

वि.सं.२०७६ पुस ५ शनिवार १०:०५ मा प्रकाशित

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...