back
CTIZAN AD

कम्प्युटर र विज्ञान विषयका लागि शिक्षकको आवश्यकता

वि.सं.२०७६ पुस ८ मंगलवार

906 

shares

८ पुस, काठमाडौँ । बागेश्वरी माध्यमिक विद्यालयले कम्प्युटर सम्बन्धी ज्ञान, सिप भएको शिक्षकको माग गरेको छ ।

धादिङ स्थित उक्त विद्यालयले कम्प्युटर शिक्षकको आवश्यकता परेकाले इच्छुक वा योग्य व्यक्तिले आफ्नो शैक्षिक तथा अनुभवको प्रमाण–पत्र, बायोडाटा र एक प्रति फोटोसहित सूचना प्रकाशित मितिले ७ दिनभित्र उक्त विद्यालयको ठेगानामा सक्पर्क गर्नुपर्ने जनाएको छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ९८५११८४०५०, ९८४८५६२५७० वा ईमेलः bageshworeemkl@gmail.com  मा सम्पर्क गर्नुपर्ने सूचना दिएको छ ।

यसैबिच श्री शतलिङ्गेश्वर माध्यमिक विद्यालयले पनि विज्ञान विषय अध्यापन गर्ने बि.एससी वा मुल विषय विज्ञान भई बि.इडी उत्तीर्ण गरी अध्यापन अनुमति पत्र प्राप्त गरेको १ जना शिक्षकको आवश्यकता रहेको जनाएको छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ९८६३१९७११९, ९८५१२२४८९७ मा सम्पर्क गर्नुपर्ने सूचना दिइएको छ ।

वि.सं.२०७६ पुस ८ मंगलवार १०:३८ मा प्रकाशित

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...