back
CTIZAN AD

कङ्गोमा झडप तेइसको मृत्यु

वि.सं.२०७३ मंसिर २१ मंगलवार

1.1K 

shares

२१ मंसिर, किन्सासा (कङ्गो) । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा भएका पछिल्ला केही दिनका प्रहरी र स्थानीय मिलिसियाबीच भएका झडपमा २३ जनाको मृत्यु भएको कासाई प्रान्तका उप–गभर्नरले बताउनुभएको छ ।

मध्य कङ्गोमा शुक्रबारदेखि सुरु भई आइतबारसम्म भएको झडपमा प्रहरीतर्फ १३ जनाको मृत्यु भएको र १४ जना घाइते भएको उप–गभर्नर हुवर्ट विङ्घो नोवलाले सोमबार सरकारी टेलिभिजनलाई बताउनुभएको छ ।

त्यसैगरी झडपमा १० जना मिलिसिया (लडाकू) को मृत्यु भएको पनि उहाँले जानकारी गराउनुभयो । रासस÷एएफपी

वि.सं.२०७३ मंसिर २१ मंगलवार ०३:१६ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...