back
CTIZAN AD

संसारकै अचम्मको होटल जुन पाँच महिनापछि नदीमा परिवर्तन हुन्छ (तस्बिरसहित)

वि.सं.२०७६ पुस ८ मंगलवार

1.4K 

shares

८ पुष, काठमाण्डौं । स्वीडेनको स्टकहोममा एक होटल हरेक वर्ष चिसोको मौसममा बनाइन्छ । १९८९ मा बनेको यो होटलको नाम हो ‘आइस होटल’ । उक्त होटल बनाएको पाँच महिनापछि नदीमा परिवर्तन हुने बताइन्छ ।

उक्त होटलले यसपाली स्थापनाको ३० औं वर्ष मनाउँदैछ । उक्त होटलमा हरेक वर्ष ७० हजार मानिसहरु विदा मनाउन जान्छन् ।

होटलका संस्थापक यगंवे बर्गक्विस्टले एक स्पेशल कोठा बनाएका छन् । जुन १६ देशका ३३ जना कलाकारले एक हप्तामा तयार गरेका हुन् ।

त्यहाँ १२ बेडरुम, आइस र लेपर्डले बनाइएको छ । यंगवे का अनुसार होटल आर्कटिक सर्कलबाट २०० किलोमिटर पर टार्न नदीमा बनेको छ ।

त्यहाँको तापमान माइनस १८ देखि ४० डिग्री सम्म हुन्छ । होटलमा आइसका एकहजार (ब्लक) इट रहेका छन् । हरेक इटको भार झण्डै अढाइ टन रहेको बताइएको छ ।

ऐजेन्सी

वि.सं.२०७६ पुस ८ मंगलवार १५:२१ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...