back
CTIZAN AD

यस्तो छ आजको बजारमा विदेशी मुद्राको भाउ (हेर्नुहोस् पूर्ण विवरण)

वि.सं.२०७६ पुस ११ शुक्रवार

828 

shares

११ पुष, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।
बैंकका अनुसार आज (पुष ११ डिसेम्बर २७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ४० पैसा रहेको छ ।
त्यस्तै युरो १ को खरिददर १२६ रुपैयाँ १८ पैसा र बिक्रिदर १२६ रुपैयाँ ८५ पैसा रहेको छ ।
युके पाउण्ड १ को खरिददर १४७ रुपैया ५४ पैसा रहेको छ भने विक्रिदर १४८ रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यस्तै कतारी रियल १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र विक्रिदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ भने युएई दिरहाम १ को खरिददर ३० रुपैयाँ ९८ पैसा र विक्रिदर ३१ रुपैयाँ १५ पैसा रहेको छ । साथै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रिदर ३० रुपैयाँ४९ पैसा रहेको छ ।

त्यस्तै बहराइन डिनार १ को खरिददर ३०१ रुपैयाँ ८३ पैसा र विक्रिदर ३०३ रुपैयाँ ४२ पैसा रहेको छ । कुवेती डिनार १ को खरिददर ३७४ रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्रिदर ३ सय ७६ रुपैयाँ ८९ पैसा रहेको छ ।

मलेसियन रिंगेट १ को खरिददर २७ रुपैयाँ ५४ पैसा र विक्रिदर २७ रुपैयाँ ६८ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Rate Request     archives…
Exchange Rate for 27 December 2019

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
113.80
114.40
  European Euro
1
126.18
126.85
  UK Pound Sterling
1
147.54
148.32
 Swiss Franc
1
115.97
116.58
  Australian Dollar
1
78.80
79.22
 Canadian Dollar
1
86.53
86.98
  Singapore Dollar
1
84.01
84.45
 Japanese Yen
10
10.39
10.44
 Chinese Yuan
1
16.26
16.34
  Saudi Arabian Riyal
1
30.33
30.49
  Qatari Riyal
1
31.26
31.42
  Thai Baht
1
3.77
3.79
  UAE Dirham
1
30.98
31.15
  Malaysian Ringgit
1
27.54
27.68
  South Korean Won
100
9.80
9.85
 Swedish Kroner
1
12.09
12.15
  Danish Kroner
1
16.89
16.98
  Hong Kong Dollar
1
14.61
14.69
  Kuwaity Dinar
1
374.91
376.89
  Bahrain Dinar
1
301.83
303.42

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ ? हेर्नुहोस् पूर्ण विवरण

वि.सं.२०७६ पुस ११ शुक्रवार ०८:२१ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...