back
CTIZAN AD

आयोगको कार्यक्षमता मूल्यांकनका आधारमा ३७ उपसचिव सहसचिवमा बढुवा

वि.सं.२०७६ पुस ११ शुक्रवार

975 

shares

११ पुस, काठमाडौँ । काठमाडौं । सरकारले ३७ जना उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ । लोक सेवा आयोगले कार्यक्षमता मूल्यांकनका आधारमा गरेको सिफारिसका आधारमा उनीहरुको बढुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

बढुवा हुनेहरुमा सुरेशप्रसाद नेपाल, भेषबहादुर कार्की, बैकुण्ठ निधी शर्मा, ध्रुवकुमार पोखरेल, भिमसेन तिमिल्सना, शान्ता भट्टराई (अधिकारी), ध्रब गैंडा, कृष्णप्रसाद पराजुली, शैलजा रेग्मी भट्टराई, सरोजप्रसाद गुरागाँई, बाबुराजा श्रेष्ठ, राजिव पोखरेल, शिवादेवी दाहाल, शम्भु प्रसाद मरासिनी, दिपक राज नेपाल, पुण्यविक्रम पौडेल, केशवप्रसाद बिमली, ज्ञानप्रसाद ढकाल, शंकरहरि आचार्य रहेका छन् ।

यसैगरी सहसचिवमा बढुवा भएका अन्यमा ख्याम बहादुर थापा, बासुदेव दाहाल, योगेन्द्र प्रसाद पाण्डेय, शंकर नेपाल, हरिप्रसाद घिमिरे, दीपक कुमार पहाडी, विदुर प्रसाद खनाल, कृष्ण बहादुर बोहोरा, नरनाथ गिरी, कृष्ण प्रसाद लम्साल, कोशहरि निरौला, ओमबहादुर खड्का, प्रदिपराज अधिकारी, अर्जुन कुमार शर्मा, हिरालाल रेग्मी, कविराज पौडेल, भुमिराम शर्मा र नरेशराज खरेल रहेका छन् । शुक्रबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ पुस ११ शुक्रवार ०८:२९ मा प्रकाशित

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

काठमाडौँ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...