back
CTIZAN AD

चिनी उद्योगद्वारा सरकारको ४५ करोड सापटी पनि गायब

वि.सं.२०७६ पुस १७ बिहीवार

771 

shares

१७ पुस, काठमाडौँ । उखुको भुक्तानी नदिई किसानलाई सताईरहेका चिनी उद्योगले उखु किन्न सरकारबाट चार वर्षअघि लिएको ४५ करोड आठ लाख रुपैयाँ पनि गायब पारिदिएका छन् ।

आफूहरुसँग नगद प्रवाह नभएको भन्दै चिनी उद्योगले ०७२ मा सरकारबाट रकम लगेका थिए । तर, हिसाब मिलान नभएको भन्दै महालेखापरीक्षकको प्रतिवेदनले प्रश्न उठाएको छ ।

‘उद्योगीलाई नगद प्रवाह व्यवस्थापनका लागि रकम उपलब्ध गराउन मन्त्रिपरिषद्को १४ असोज ०७२ को बैठकले निर्णय गरेको थियो । चिनी उद्योगलाई मूल्य अभिवृद्धि कर फिर्ता दिँदा कट्टा हुनेगरी राजस्व दाखिला गर्ने नेपाल सरकार मन्त्रिपरिषद्बाट सो निर्णय भएको थियो । बिहीबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ पुस १७ बिहीवार ०७:५९ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...