back
CTIZAN AD

राजदूत ह्यु, जसको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ (तस्विरसहित)

वि.सं.२०७६ पुस १७ बिहीवार

1.4K 

shares

१७ पुष, काठमाडौँ । यी सुन्दर महिला न त कुनै मोडल हुन् न त नेपाली नागरिक नै । नेपाल भ्रमण वर्ष २०२० को प्रबद्र्धनका लागि यस्तो तस्विर सार्वजनिक गर्ने उनी हुन् नेपालका लागि चिनीया राजदूत, ह्यु यान्की ।

 राजदूत ह्युले टिव्टरमा आफ्ना तस्विर प्रकाशित गर्दै नेपाल भ्रमण बर्ष–२०२० लाई स्वागत गर्दै सफलताको शुभकामना दिएकी छन् ।

‘उनले भनेकी छिन् साँचो सौन्दर्य सधैं गहिरो मुटु छुन्छ। इतिहास, विविधता र प्रकृति सहितको सुन्दर नेपाल भ्रमणको योग्य रहेको उल्लेख गरेकी छिन ।

नेपाल भ्रमण वर्षको प्रबद्र्धन गर्ने उद्येश्यले खिचिएका उनका सुन्दर तस्विर सामाजिक सञ्जालमा निकै नै भाइरल बनेको छ ।

वि.सं.२०७६ पुस १७ बिहीवार १०:१८ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...