back
CTIZAN AD

सुण्डमुण्ड प्रवृत्तिप्रति कांग्रेस नेता डा.भण्डारीको आक्रोश

वि.सं.२०७६ पुस १९ शनिवार

900 

shares

१९ पुष, काठमाण्डौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले दलहरुमा देखिदै आएको सुण्डमुण्ड प्रवृत्तिप्रति आक्रोश पोखेका छन् ।

डा. भण्डारीले यतिबला देश अप्ठेरोमा परेको र देश अप्ठेरोमा पर्दा नेपाली कांग्रेसले नै नेतृत्व लिएर समस्याको निकास गर्दै आएको बताउँदै उनले भनेका छन् ‘भुलेर हो की सुण्डमुसुण्ड संग डराएर हो भन्न मिलेन । आजसम्म राष्ट्रको नेतृत्व गरेका उमेरले बोलाई रहेका नेताहरुको स्वार्थ देश भन्दा अरु नहुनु पर्ने ।’

यस्तो लेखेका छन् डा. भण्डारीले सामाजिक संजालमा
पार्टी सभापतिज्यूले सिंगो पार्टीको प्रतिनिधित्व गर्नुपर्दथ्यो । आफैमा वेमेल भएको सानो उपगुटले कहाँ सम्म लैजाने हो ? देश अप्ठेरोमा छ । अप्ठारो समयमा निकाश दिने नेतृत्व आज सम्म काग्रेसले नै गरेको थियो । भुलेर होकी, सुण्डमुसुण्ड संग डराएर हो भन्न मिलेन । आज सम्म राष्ट्रको नेतृत्व गरेका उमेरले बोलाई रहेका नेताहरुको स्वार्थ देश भन्दा अरु नहुनु पर्ने !!! वरीपरीका सबैले घर गाडी घोडा जोडी सकेका छन् लुकाउन फुर्सद छैन । उहाँहरुलाई निर्वाचन जित्न किन पर्यो र अरुलाई हराए पुगी हालो नी !! यो नेपालका सबै राजनीति पार्टीका नेतृत्व र वरीपरिका सुण्डमुण्डहरु को प्रवृति हो । अब के गर्ने ?’

वि.सं.२०७६ पुस १९ शनिवार ०९:२० मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...