back
CTIZAN AD

गीत : कृषि क्रान्तिको आह्वान

वि.सं.२०७६ पुस १९ शनिवार

1.1K 

shares

सामुहिक हातेमालो गरेर सबले कृषिमा नौलो क्रान्ति ल्याउनैपर्छ
सुन्नैपर्छ,बुझ्नैपर्छ अब पनि नबुझे नेपालीको भविष्य भोलि के होला
कृषि प्रधान देश भनी नारा मात्रै घन्काए
सन्ततिले पलायनको भिरे भो झोला

देशले हामीलाई धेरै दियो के दियौं त्यो साटो
उद्यमीले जुट्नैपर्छ खेलाउँदै माटो
भाइ फुटे गवाँर लुटेबुझेर नफुटौं
ब्यवसायिक कृषि गर्न एकतामा जुटौं

स्वास्थ नै हो मानिसको सर्वाेपरी धन
उन्नत कृषि पद्धतिले लेराउँ सबमा चैन
तनमन दुबै स्वास्थ रहे दिगो विकास हुन्छ
बल्ल हाम्रो राष्ट्रलाई उन्नतिले छुन्छ ।

वि.सं.२०७६ पुस १९ शनिवार ०९:५३ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...