back
CTIZAN AD

कर्मचारीको आवश्यकता, योग्यले दिनुहोस् आवेदन

वि.सं.२०७६ पुस २१ सोमवार

657 

shares

२१ पुस, काठमाडौँ । सहिद मेमोरियल अस्पतालले विभिन्न पदको लागि लगनशिल, ईमान्दारी तथा योग्यता पुगेका केहि कर्मचारीको माग गरेको छ ।

कलंकी स्थित उक्त अस्पतालले मेडिकल अधिकृतको लागि एमबिबिएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सीलमा दर्ता भएको र अ.न.मी/सि.एम.ए को लागि सि.एम.ए उत्तीर्ण भई नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएका केहि कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

उक्त अस्पतालका अनुसार ईच्छुक वा योग्य व्यक्तिले आफ्नो सम्पूर्ण योग्यताका प्रमाणपत्र सहित सूचना प्रकाशित मितिले ७ दिनभित्र अस्पताल प्रशासन शाखामा पेश गर्नुपर्ने छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ०१–५२१९९३४, ५२१८९२१ मा सम्पर्क गर्नुपर्ने सूचना दिएको छ ।

यसैबिच गंगोवु स्थित प्रतिष्ठित सहकारी संस्थाले पनि बजार सुपरभाइजरमा २, रिसेप्सनिष्टमा २ र बजार प्रतिनिधिमा १० जना कर्मचारीहरुको आवश्यकता रहेको जनाएको छ ।

उक्त संस्थाका अनुसार ईच्छुक व्यक्तिले आफ्नो योग्यताका प्रमाणपत्र सहित सूचना प्रकाशित मितिले ७ दिन भित्र यस कार्यालयमा सम्पर्क गर्नुपर्ने छ ।

थप जानकारीका लागि फोनः नं. ०१५९०४९२४, ९८६८८०७३२५ मा सम्पर्न गर्नुपर्ने जनाएको छ ।

वि.सं.२०७६ पुस २१ सोमवार १०:३७ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...