back
CTIZAN AD

युक्रेनी विमान ईरानमा दुर्घटनाग्रस्त

वि.सं.२०७६ पुस २३ बुधवार

678 

shares

२३ पुष । युक्रेनी बोइङ ७३७ इरानी भूमिमा दुर्घटना ग्रस्त भएको छ । अन्तर्राष्ट्रिय संचार माध्यम बिबिसीका अनुसार १८० जना यात्रु बोकेर युक्रेन अन्तर्राष्ट्रिय एयरलाइन्सको विमान तेहरानको इरान इमाम खोमेनी एयरपोर्टबाट उड्ने बित्तिकै दुर्घटनाग्रस्त भएको बताइएको छ ।

उक्त विमान युक्रेनको राजधानी कीव जाँदै थियो। यो घटना ईरान–अमेरिकी टकरावसँग जोडिएको छ कि छैन भन्ने कुरा स्पष्ट नभएको समाचारमा जनाइएको छ ।

वि.सं.२०७६ पुस २३ बुधवार १०:१२ मा प्रकाशित

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...