back
CTIZAN AD

हलिउडको ‘अवार्ड शो’ मा प्रियंकाको सेक्सी लुक्स

वि.सं.२०७६ पुस २४ बिहीवार

831 

shares

२४ पुस, काठमाडौँ । हलिउडको शोहरु मध्ये सबैभन्दा ठुलो शो ‘गोल्डेन ग्लोब २०२०’ अवार्डमा बलिउडकी नायिका प्रियंका चोपडा उपस्थित भएकी छिन् ।

‘गोल्डेन ग्लोब’ अवार्डको ७७ औँ कार्यक्रम क्यालिफोर्नियाको एक होटलमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा थुप्रै सेलिब्रिटीहरुको उपस्थित रहेको थियो ।

उपस्थित मध्ये प्रियंका पनि रहेकी छन् । उक्त कार्यक्रममा उपस्थित भएकी प्रियंका पिंक कलरको अफ शोल्डर गाउनमा सजिएकी थिइन् । पिंक कलरको गाउनमा सजिएर आएकी चोपडालाई निकै आकर्षित देखिएको छ ।

उनी लामो समयपछि फिल्म ‘द स्काइ इज पिंक’ मा देखिएकी छिन् जसमा उनीसँगै जायरा वसिम र फरहान अख्तर पनि उपस्थित थिए ।

वि.सं.२०७६ पुस २४ बिहीवार १२:२८ मा प्रकाशित

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...