back
CTIZAN AD

वर्षाका कारण युएईमा १८ सय सवारी दुर्घटना

वि.सं.२०७६ पुस २७ आइतवार

690 

shares

२७ पुष, काठमाण्डौं । विहिबार देखि लगातार आएको वर्षाका कारण दुबईमा १८८० सवारी दुर्घटना भएका छन् ।

उक्त दुर्घटनामा ५५ दुर्घटना गम्भीर प्रकृतिका रहेको समेत युएई प्रहरीले जनाएको छ ।

विहिबार दिउसो १२ बजेदेखि शनिबार दिउँसो साढे तीनबजेसम्म भएका यी दुर्घटनाका कारण दुवई प्रहरीको आपतकालिन नम्बर ९९९ मा ५१ हजार ७४९ कल, र गैरआपतकालिन ९०१ नम्बरमा ५ हजार ६६२ फोन आएको समेत युएईबाट संचालित हुने खलिजटाइम्स अनलाइनले जनाएको छ ।

दुवई ट्राफिक विभागका महानिर्देशक ब्रिगेडियर सेफ माहिर अल मजरोइले सबै सवारी चालकहरुहरुलाई खराब मौसमको समयमा सावधानीपुर्वक सवारी चलाउन आग्रह गरेका छन् । उनले ट्राफिक नियमको पालना गर्नुका साथसाथै मौसमबारे जानकारी समेत लिन आग्रह गरेका छन् ।

 

वि.सं.२०७६ पुस २७ आइतवार १६:०६ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक...

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका...

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

काठमाडौँ । दुबई प्रस्थान गर्न लाग्नुभएका ध्रुव विशाललाई स्वदेशमै श्रम गर्ने...

कर्मचारीको तलब अब १५–१५ दिनमा, महालेखाको नयाँ व्यवस्था

कर्मचारीको तलब अब १५–१५ दिनमा, महालेखाको नयाँ व्यवस्था

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले कर्मचारीलाई १५–१५ दिनमा तलबभत्ता भुक्तानी...

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक...