back
CTIZAN AD

तनावको ’समाधान’ मात्र सहमति – कतारी अमीर

वि.सं.२०७६ पुस २८ सोमवार

813 

shares

२८ पुस, तेहरान ।  क्षेत्रीय द्वन्द्वलाई कम गर्नु नै एकमात्र समाधान रहेको ठहर कतार र इरानका अधिकारीहरूले गरेका छन् ।

अमेरिका–इरानबीचको द्वन्द्व कसिलो बन्दै गर्दा कतारी अमीर शेख तमीम बिन हमद अल–थानीले तेहरान भ्रमण गरी इरानका राष्ट्रपति हसन रौहानीलाई भेट गरेपछि अल–थानीले सञ्चारकर्मीसँग आइतबार उक्त कुरा बताएको हो ।

उनले पत्रकार सम्मेलनमा भने “यो भ्रमण मध्यपूर्वमा देखिएको सङ्कटबीच भएको र मेरा इरानी दाजुभाईहरू तथा महामहिम राष्ट्रपतिसमक्ष यस क्षेत्रको सङ्कटको अन्त्य सबै पक्षबाट वार्तामार्फत् समाधान खोज्नु नै हो ।”

वि.सं.२०७६ पुस २८ सोमवार ०८:५८ मा प्रकाशित

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...