back
CTIZAN AD

घातक हुन्छ चाहिने भन्दा बढी सोच्नु

वि.सं.२०७६ पुस २८ सोमवार

1.5K 

shares

कुनै पनि कुरा सोच्नु, मन्थन गर्नु र त्यसलाई परिणाम दिनु तपाइलाई धेरै समस्याबाट बचाउँछ । त्यसले तपाइलाई सफलतातिर पनि लिएर जान्छ । तर यस्तो कुरा सबै ठाउँमा लागु हुँदैन् । धेरैपटक यस्ता कुरामा चाहिने भन्दा धेरै सोच्दा हामी तनावमा पर्ने गरेका छौं ।

त्यसकारण चाहिने भन्दा धेरै सोच्नु मनमा कुरा खेलाउनु पनि विमारीको अर्कोरुप मानिन्छ । धेरै सोच्ने बानी नशाजस्तै हुन्छ । यसले केहि समयपछि मनमा आफु्नो बर्चस्व कायम गर्दछ अनि त तपाइको स्थिति, समस्या र परिणामको कल्पनामा अगाडि बढीरहन्छ । यसकारण आफ्नो मष्तिस्कलाई धेरै भट्काउने बानीबाट टाढा रहनुस् । अन्यथा तपाइको जीवन समस्यमा पनि पर्न सक्छ । आउनुहोस् जानौं धेरै सोच्नाले के हुँदो रहेछ त ?

अनाबस्यक कुरामा धेरै नसोच्नुहोस्
यदि तपाई धेरै सोच्नुहुन्छ भने तपाइको लागि कुनै सल्लाह वा विचार हुँदैन् । तपाइ आफ्नो मनभित्र भित्रै संघर्ष गरेर अनावस्यक रुपमा पीडा दिइरहनु भएको हुन्छ आफ्नै जीवनलाई । त्यसकारण त्यहाँ समस्या भनेको तपाईका लागि तपाइ आफै बन्नुहुन्छ । त्यसकारण अनावस्यक कुरामा धेरै सोच्न छाडिदिनुहोस् ।

मनको कुरा नसुन्नु

चाहिनेभन्दाबढी सोच्नुको कारण तपाइको मनमा अचम्मको कुरा खेलिरहेको हुन्छ । तपाई सोच्दा सोच्दै अज्ञात स्थानको खोजीमा रुमलिइरन मनपराउनु हुन्छ । त्यसकारण तपाइलाई थाहाँ हुँदैन की तपाइको मन तपाइलाई के बताउँन खोजिरहेको हुन्छ भन्ने । यदि तपाई धेरै सोच्नु भन्दा पनि आफ्नो मनबाट आउने सहज ज्ञानलाई सुन्न सुरु गर्नु भयो भने तपाईको जीवन सहज हुन्छ ।

अमुल्य समयको वर्वादी
धेरै सोच्न समय खर्च गर्नुको मतलब तपाई आफ्नो अमुल्य समय गुमाउँदै हुनुहुन्छ । किनकी, तपाई बढी सोचमा लिप्त हुँदा तपाइको धेरै समय खर्च भएको हुन्छ । साथै तपाइको विवेकशीलतालाई पनि यसले रोकिदिन्छ । यो बैज्ञानिकहरुले प्रमाणित गरिदिएका छन् की अधिक सोच रचनात्मक सोचलाई रोकिदिन्छ । त्यसकारण यस्तो गर्नु उचित होइन् । यसलाई तत्काल रोकिदिनुस् ।

जरुरी भन्दा बढी आत्मनिरीक्षण
यदि तपाई ज्यादा सोच्नलाइ आत्मनिरीक्षणको बहाना बनाउनुहुन्छ भने त्यो गलत हो । आफैलाई आफैले जान्नु र जीवनका संकटको सामना गर्नु आवस्यक हो । तर, तपाइमा आएका ती सबै बेकार विचारलाइ मनैबाट फ्याक्न जरुरी हुन्छ । जो तपाइको आत्मविश्लेषणमा मदत गरिरहेको होस् ।

वि.सं.२०७६ पुस २८ सोमवार १२:४७ मा प्रकाशित

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...