back
CTIZAN AD

गजल

वि.सं.२०७६ माघ ४ शनिवार

1.4K 

shares

ओठमा हाँसो राखी हरपल मर्दैछु
बैँसका अबशेषले भित्रभित्रै जल्दैछु

न भन्न मिल्ने न छातीनै चिर्न मिल्ने
त्यसैले प्रेमिल रचना हरप्रहर रच्दैछु

पापी मन कहाँ बूढो हुँ भन्छ आफुलाई
लोभी नजर षोड्सिमा न राख भन्दैछु

सोच्छु कसैको नजर ममा पनि परोस्
आफुलाइ नयाँ नयाँ रुपमा सज्दैछु

साथी भाइको कटाक्ष म माथी सधै
नाना थरिका आरोपहरु हाँस्दै सहदैछु

वि.सं.२०७६ माघ ४ शनिवार ११:१७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...