१५ माघ, काठमाडौँ । दुग्ध विकास संस्थानको लिखित परीक्षा कार्यक्रम संशोधन गरिएको छ ।
लोकसेवा आयोग सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाले एक सूचना प्रकाशित गरी सो जानकारी दिएको हो ।
यस संस्थानको पूर्व प्रकाशित लिखित परीक्षा तालिका निम्न अनुसार संशोधन गरिएको जनाइएको छ ।

वि.सं.२०७६ माघ १५ बुधवार १४:५२ मा प्रकाशित





























