back
CTIZAN AD

शैक्षिक गुठी अन्तर्गतका विद्यालयहरुलाई राज्यले संरक्षण दिनुपर्ने –

वि.सं.२०७३ मंसिर २५ शनिवार

1.2K 

shares

guthi-school२५ मंसिर, काठमार्डाै ।  शिक्षामन्त्री धनिराम पौडेलले सावर्जनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित विद्यालयहरुलाई राज्यले संरक्षण दिनुपर्ने बताएका छन् । सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ,नेपालको शनिबार काठमाडौँमा सम्पन्न सातौँ राष्टिय अधिव्शनमा उनले सो कुरा बताएका हुन् ।उनले गुठी अन्तर्गतका स्कूल सार्वजनिक भएको भन्दै तिनको संरक्षण गर्न नसके सो को जिम्मेवारी सञ्चालक र सरकारले लिनुपर्ने बताए ।

कार्यक्रम उद्घाटनमा बोल्दै काठमाडौँका जिल्ला शिक्षा अधिकारी जय प्रसाद आचार्यले गुठी विद्यालयले शैक्षिक विकासमा खेलेको भूमिका प्रशंसनीय भएको धारणा राखे । गुठी विद्यालय संघका अध्यक्ष चुडामणि मरासिनीले ऐन नियमावलीमा गुठीका विद्यालयलाई संस्थागत विद्यालयबाट अलग राखिनुपर्ने माग गरे ।


अधिवेशनले रुपक राजवंशीको अध्यक्षतामा संघको २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।समितिका वरिष्ठ उपाध्यक्ष रमेश महर्जन, महासचिव जे.एस. पौडेल र कोषध्यक्ष एन.बी. महर्जन रहेका छन् ।पाँच प्रदेशबाट प्रादेशिक उपाध्यक्ष समेत चयन गरिएको छ ।

वि.सं.२०७३ मंसिर २५ शनिवार १४:३२ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...