back
CTIZAN AD

नारीघाटमा बस र माइक्रो ठोक्किए, १९ घाइते, ३ सिकिस्त

वि.सं.२०७६ माघ २१ मंगलवार

954 

shares

नारायणगढबाट बेसीशहर जाँदै गरेको बस र पोखराबाट काठमाडौं आउँदै गरेको माइक्रो आपसमा ठोक्किदा १९ यात्रु घाइते भएका छन् । घाइतेमध्ये ३ जना सिकिस्त रहेको अबुखैरेनी प्रहरी बिटका इन्चार्ज बुद्धि प्रसाद सुबेदीले संसार न्युजलाई बताए ।

ना ४ ख ६३५७ नम्बरको बसका चालकलाई प्रहरीले नियन्त्रण्मा लिएको छ । बसले ओभरट्याक गर्दा बा ३ ख ४२०१ नम्बरको माईक्रोलाई ढक्कर दिएको थियो । माइक्रोको चालकलगायत २ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ ।

आबुखैरेनीको नारीघाटमा बिहान १०:३० मा यो दुर्घटना भएको थियो । दुर्घटनाका घाइतेहरुलाई उपचारको लागि पुरानो मेडिकल कलेज चितवन पठाईएको प्रहरी इन्चार्ज सुबेदीले जानकारी दिए ।

वि.सं.२०७६ माघ २१ मंगलवार १४:०६ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

गण्डकी । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...

पोखरामा बहुवर्गीय निर्वाचन प्रणालीबारे बहस, गोपाल किराँतीद्वारा नयाँ अवधारणा प्रस्तुत

पोखरामा बहुवर्गीय निर्वाचन प्रणालीबारे बहस, गोपाल किराँतीद्वारा नयाँ अवधारणा प्रस्तुत

पोखरा । पोखरामा आयोजित एक वैचारिक अन्तरक्रिया कार्यक्रममा नेपालका कम्युनिस्ट...

चार लाख भारतीय रकमसहित पक्राउ

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क...