२८ माघ, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।
बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज माघ २८ गते (फेब्रअरी १०) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ७६ पैसा र विक्रिदर ११४ रुपैयाँ ३६ पैसा तोकेको छ ।
त्यस्तै युरो १ को खरिददर १२४ रुपैयाँ ५८ पैसा र बिक्रिदर १२५ रुपैयाँ २४ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४७ रुपैयाँ ११ पैसा र विक्रिदर १४७ रुपैयाँ ८८ पैसा रहेको छ ।
यस्तो छ अन्य मुद्राको भाउ ?
|
|
||
| Rate Request | archives… | |
| Exchange Rate for 11 February 2020 | ||
|
|
||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Note: Under the present system the open market exchange rates quoted by different banks may differ. |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
यस्तो छ आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?
वि.सं.२०७६ माघ २८ मंगलवार ०८:४३ मा प्रकाशित