back
CTIZAN AD

नेपालको संबिधान संसोधन प्रस्तावको बिरोधमा चेन्नईमा बिरोध सभा

वि.सं.२०७३ मंसिर २७ सोमवार

1.1K 

shares

prog-in-chhainai-1

चेन्नई, ११ दिसेम्वर २०१६ । भारतको चेन्नाईमा नेपालीहरुले नेपालको संबिधान संसोधन प्रस्तावको बिरोधमा बिरोधसभा गरेका छन् । प्रवासी नेपाली संघ भारत तथा मुल प्रवाह अखिल भारत नेपाली एकता समाजको संयुक्त आयोजनामा गरिएको उक्त विरोध कार्यक्रम मुलप्रवाहका दयाराम खनालको अध्यक्षता तथा प्रवासी नेपाली संघका दुर्गादत्त पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

prog-in-chhainai-2

सो अवसरमा प्रवासी नेपाली संघका केन्द्रीय सचिव कृष्ण पालुवा सहित केन्द्रीय नेताहरु बेलदास चापगाई, टिका पौडेल, महेन्द्र शर्मा र मुल प्रवाहका केन्द्रीय उपाध्यक्ष देवबहादुर लामिछाने सहित केन्द्रीय नेताहरु महेन्द्र बस्याल, याम प्रसाद शर्मा, मदन शर्मा, मोहराज शर्मा तथा नेपाली जनसम्र्पक समितिका डि कृष्ण आर्चय र बिद्यार्थी नेता बिक्रम के सी को आतिथ्यता रहेको थियो ।
बक्ताहरुले देशमा प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रियता र सार्वभौमिकता मा आंच आउने गरि ल्याएको संबिधान संसोधन प्रस्ताव गलत भएको टिप्पणी गर्दै ०४६ र ५९र ६३ सालको जनआन्दोलनमा समेत प्रवासी नेपालीहरु एक भएर ऐकबद्ध आन्दोलनको स्मरण गरेका थिए ।

वि.सं.२०७३ मंसिर २७ सोमवार ०३:४९ मा प्रकाशित

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका निवर्तमान अध्यक्ष महेश...

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

अफ्रिका । दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको...

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...