back
CTIZAN AD

विमानस्थलमा अब दुई ‘पर्यटन परी’ ले सेवा दिने

वि.सं.२०७६ फागुन ८ बिहीवार

840 

shares

८ फागुन, काठमाण्डौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यात्रुको सहजताको लागि अब दुई ‘पर्यटन परी’ ले सेवा दिने भएका छन् ।

विमानस्थलको कामलाई अझ सहज र सूचनामैत्री बनाउन नेपाली अंग्रेजी र चाइनिज भाषा बोल्न सक्ने दुई रोर्बोट ‘पर्यटन परी’ ले आगन्तुकहरुलाई सहयोग गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जनाएका छन् ।

‘‘पर्यटन परी’ त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा पर्यटन परी नामका दुईवटा रोवोटबाट सेवा शुरु गरिएको छ । कामलाई अझ सहज साथै सूचना मैत्री वनाउन नेपाली, अंग्रेजी र चाईनीज भाषा वोल्न सक्ने “पर्यटन परी“ ले यहाँहरुलाई सहयोग गर्ने छन् । यी रोबोट नेपाली प्राबिधिकले नेपालमा नै तयार गरेका हुन । यसबाट TIA थप आधुनिक र प्रबिधी मैत्री बन्न पुगेको छ ।’ मन्त्री भट्टराइले सामाजिक संजालमा लेखेका छन् ।

वि.सं.२०७६ फागुन ८ बिहीवार १२:०० मा प्रकाशित

कृषि विकास बैंक नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

कृषि विकास बैंक नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको वित्तीय...

सामुदायिक विद्यालयका शिक्षकको तलब कसको कति पुग्यो ?

सामुदायिक विद्यालयका शिक्षकको तलब कसको कति पुग्यो ?

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/ ८४ को बजेटमार्फत घोषणा...

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

काठमाडौँ । नविल बैंकको आर्थिक वर्ष २०८२/२०८३ को वित्तीय विवरण...

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने चर्चा चलिरहेका...

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

  काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत...

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)...