back
CTIZAN AD

दोस्रो टि–२० मा अष्ट्रेलिया १२ रनले पराजित, श्रृखला १–१ को बराबरीमा

वि.सं.२०७६ फागुन १२ सोमवार

795 

shares

१२ फागुन, काठमाडौँ । अष्ट्रेलिया र दक्षिण अफ्रिका बिचको दोस्रो टि–२० मा दक्षिण अफ्रिका १२ रनले विजयी भएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाएर १५८ रन बनाएको थियो । दक्षिण अफ्रिकाको लागि कप्तान क्विन्टन डि केकले ४७ बलमा ७० रनको पारी खेलेका थिए ।

१५९ रन पछाएको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका लागि डेविड वार्नर ६७ रन बनाएर नटआउट रहदा पनि अष्ट्रेलियालाई जित दिलाउन भने सकेन्न् ।

जितसँगै दक्षिण अफ्रिकाले ३ खेलको टि–२० श्रृखलामा १–१ को बराबरी गरेको छ ।

वि.सं.२०७६ फागुन १२ सोमवार १०:४३ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...