back
CTIZAN AD

माटो बिनाको तरकारी खेतीको अवलोकन

वि.सं.२०७६ फागुन १५ बिहीवार

783 

shares

१५ फागुन, वालिङ । उपराष्ट्रपति नन्दबहादुर पुनले स्याङ्जाको गल्याङमा माटो बिनाको तरकारी खेती (आक्वापोनिक्स प्रविधि) को बुधबार अवलोकन गरेका छन् ।

गल्याङ नगरपालिका–३ तल्लो गल्याङका ओमबहादुर थापाले सञ्चालन गरेकोे माटो बिनाको तरकारी खेतीको उपराष्ट्रपति पुनले अवलोकन गरेकोे हो । उनले कालीगण्डकी गाउँपालिकाको मिर्मीमा रहेको कालीगण्डकी ए जलविद्युत् परियोजनाको बाँधस्थल तथा बेल्टारीको विद्युत गृहको अवलोकन तथा निरीक्षण गर्ने कार्यक्रम छ ।

गल्याङका ओम थापाले युट्युवमा हेरेर पानी र गिटीमा आक्वापोनिक्स प्रविधिबाट माछा तथा तरकारी खेती गर्दै आएका छन् । आफ्नै घरमा ५ वटा पोखरी निर्माण गरी माछासँगै घरको छतलमा गिटी र पाइपमा तरकारी खेती गरी उदाहरण प्रस्तुत गरेका छन् ।रासस

वि.सं.२०७६ फागुन १५ बिहीवार ०८:४८ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र...

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

बेनी । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाई’ पुर्जाको पाकिस्तानस्थित ८,०५१...

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

गण्डकी । पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा...

कालिकालाई चढाइयो खिर

कालिकालाई चढाइयो खिर

गण्डकी । आज साउन १५ अर्थात् खिर दिवस । यस...