back
CTIZAN AD

कोरोना भाइरसका कारण नेकपाको बैठक स्थगित

वि.सं.२०७६ फागुन २० मंगलवार

813 

shares

२० फागुन, मान्म । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालीकोट जिल्ला कमिटी फागुन २२ र २३ गतेका लागि तय गरेको जिल्ला कमिटीको बैठक स्थगित गरेको छ । कोरोना भाइरसको सङ्क्रमण र उक्त महामारीलाई दृष्टिगत गर्दै जिल्ला कमिटीको बैठक स्थगित गरिएको हो । सरकारले ठूला सभासमारोह, भोजलगायतका कुनै पनि कार्यक्रम नगर्न आह्वान गरेकाले बैठक स्थगित गर्नु परेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी कालीकोटका सचिव नगेन्द्रबहादुर शाहीले जानकारी दिए ।

जिल्ला कमिटी कालीकोटको यही २०७६ साल फागुन २२ र २३ गते हुने भनिएको जिल्ला कमिटीको बैठक र प्रशिक्षण भेला कोरना भाइरस कारणले तत्काल भेला प्रशिक्षण गर्ने कुरा उपयुक्त नहुने हुँदा अर्को सूचना सम्प्रेषण नगर्दासम्मका लागि बैठक स्थगित सचिव शाहीले बताए ।

वि.सं.२०७६ फागुन २० मंगलवार १८:५५ मा प्रकाशित

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...