२० फागुन, मान्म । कालीकोट महावै गाउँपालिका–१ दलित महिला वडा सदस्यको जङ्गलमा लडेर मृत्यु भएको छ ।
जङ्गलमा दाउरा लिन गएकी ४६ वर्षीया कृष्णकला कामीको कल्चुखोलामा लडेर मृत्यु भएको हो । कामीको शव परीक्षणपछि आफन्तले बुझिलिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
वि.सं.२०७६ फागुन २० मंगलवार १८:५८ मा प्रकाशित






























