back
CTIZAN AD

६ किलो सुन सहित पक्राउ परे अब्दुल मजिद

वि.सं.२०७६ फागुन २१ बुधवार

1.1K 

shares

२१ फागुन , मकवानपुर । हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेमा ६ किलो सुन सहित एक जना पक्राउ परेका छन् ।

भारत कर्नाटकका ४२ वर्षीय अब्दुल मजिद अनेकललाई ४ करोड २७ लाख ५८ हजार ७ सय ७४ रुपैयाँ मूल्य बराबरको ६ किलो २८९ ग्राम ३५० मिलिग्राम सुन सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचानाको आधारमा काठमाडौंबाट बीरगंजतर्फ जाँदै गरेको ना.६ख ७८७२ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसमा सवार अब्दुलले बोकेको झोलाबाट फलामको ब्यरिङहरु बरामद गरी काटेर हेर्दा सो भित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको सुन फेला परेको हो ।

पक्राउ परेका अब्दुललाई बरामद सुन सहित थप कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

वि.सं.२०७६ फागुन २१ बुधवार १४:१२ मा प्रकाशित

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको...

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुककोे सीमा...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान...