back
CTIZAN AD

शुभश्री को-अपरेटिभको साधारणसभा फागुन २४ गते

वि.सं.२०७६ फागुन २१ बुधवार

873 

shares

२१ फागुन, काठमाण्डौं । शुभश्री कोअपरेटिभ लि. न्युप्लाजा पुतलीसडक काठमाण्डौको २० औं र २१ औं साधारणसभा हुने भएको छ ।
कोअपरेटिभले यहि फागुन २४ गते शनिवारको दिन बिहान ११ बजे नेपाल सांस्कृतिक संघको सभाकक्ष कालिकामार्ग डिल्लीबजारमा साधारणसभा गर्ने जनाएको छ ।

उक्त साधारणसभामा शेयर हुने सबै शेयर सदस्य महानुभावहरुले आफ्नो शेयरको प्रमाणपत्र वा परिचय खुल्ने कागजात ( नागरिकताको प्रमाणपत्र, सवारी चालक अनुमति पत्र, जेष्ठ नागरिको प्रमाणपत्र आदि) साथमा लिई आउन र संघ संस्थाको हकमा संघ संस्थाको पत्र लिई उपस्थित हुन् सबै शेयर सदस्यलाई कोअपरेटिभले अनुरोध गरेको छ ।

वि.सं.२०७६ फागुन २१ बुधवार १४:२१ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...