back
CTIZAN AD

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मर्नेको संख्या ११ पुग्यो

वि.सं.२०७६ फागुन २२ बिहीवार

840 

shares

२२ फागुन,अमेरिका। अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

हालैको ताजा जानकारी अनुसार वाशिंगटन राज्य भन्दा बाहिर क्यालिफोर्नियामा पनि २ जनाको मृत्यु भएको यो पहिलो घटना सार्वजनिक भएको छ ।

हाल सम्म १३ वटा राज्यमा १ सय ४९ जना संक्रमित भएको अन्तराष्ट्रिय संचारमाध्यम सिएनएनले जनाएको छ । क्यालिफोर्नियामा मात्र १३ जना संक्रमित भएका छन् । क्यालिफोर्नियाका स्वास्थ्य अधिकारीहरुले समुदायलाई सावधान हुन् अनुरोध गरेका छन् । एक जना बृद्ध व्यक्ति मेक्सिको गएर आएपछि उनको मृत्यु भएको हो तर उनको नाम सार्वजनिक गरेको छैन ।

उनको स्वास्थ्य स्थिति त्यति ठिक नभएको संचार माध्यमले जनाएका छन् । सम्भवत उक्त व्यक्तिले गत फेब्रअरी ११ देखि २१ सम्म गरेको जहाज यात्रामा भाइरस(बिषाणु)भएको हुन् सक्ने अनुमान गरिएको छ ।

न्युयोर्कको वेस्ट चेस्टरमा १ हजार जना आफै अस्पतालको पृथक कक्ष(क्वारेनटाईन )मा बसी रहेका छन् । ११ जना मध्ये ९ जनाको निधन वाशिंगटन राज्यमा मात्र भएको थियो भने थप २ को मृत्यु वाशिंगटन राज्य बाहिर हुन् गएको छ ।

वि.सं.२०७६ फागुन २२ बिहीवार ०७:५२ मा प्रकाशित

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...