back
CTIZAN AD

कसले सञ्चालन गर्दैछ समिक्षा सङ्ग्रौलाको टिव्टर ?

वि.सं.२०७६ फागुन २४ शनिवार

903 

shares

२४ फागुन । केही दिनअघि  प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि बेबसाइट www.kpsharmaoli.com मा अश्लिल चित्रहरु पोष्ट भएपछि त्यो सनसनी समाचार बनेको थियो । प्रधानमन्त्रीको वेवसाईट ह्याक गरि कसैले पोर्न तस्विरहरु राखेको थियो । अहिले त्यस्तै गरी प्रधानमन्त्रीलाई मृर्गौला दान गरेर चर्चित बनेकी समिक्षा सङ्ग्रौलाको नाममा कसैले फेक टिव्टर सञ्चालन गरेको देखिन्छ । १९ घण्टा अघि पोष्ट गरिएको देखिने उक्त टिव्टरमा आफूले कुनै आर्थिक प्रलोभनमा परेर मृगौला दिएको भनि आएका भनाइप्रति चित्त दुखाइ गरिएको छ ।

आफूले मृगौला दान गरेको कुरालाई केही व्यक्तिहरुले आर्थिक प्रलोभनसँग जोडेर हल्ला गरेको भन्दै चित्त दुखाइ गरिएको देखिन्छ । कतै समिक्षाले नै लेखेकी त होइनन् भन्ने भान पर्ने गरी हल्ला बारे स्पष्ट पार्दै आफू कुनै आर्थिक प्रलोभनमा नपरेको स्पष्ट पारिएको छ । समिक्षाले मृगौला दान गर्नुअघि भनिएको ‘मैले ओलिको लागि होइन नेपालको भोलिको लागि मिर्गौला दान गरेकी हुँ’ कुराको पनि उल्लेख गरिएको छ ।
टिव्टरमा लेखिएको छ ‘मृगौला दानपछि हाल अस्पतालमै उपचारार्थ रहेकी उनले ‘चाडपर्वमा टीका लगाएर ५०–६० दिनु होला बेग्लै कुरो भो नत्र कुनै किसिमको प्रलोभनमा म परेकी छैन भनी सबैलाई यहि ट्विटबाट जानकारी गराउछु ।’

वि.सं.२०७६ फागुन २४ शनिवार १३:४५ मा प्रकाशित

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...