back
CTIZAN AD

ब्लेडले विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकालाई विद्यालयले अवकास दियो

वि.सं.२०७६ फागुन २४ शनिवार

765 

shares

२४ फागुन, काठमाण्डौं विद्यार्थीलाई परीक्षामा कम नम्बर ल्याएको भन्दै ब्लेडले हात चिर्न लगाउने शिक्षिकालाई विद्यालयले अवकास दिएको छ । जागृति एकेडेमी जडीबुटीले शिक्षिका लक्ष्मी कर्माचार्यलाई शिक्षक पदबाट अवकास दिएको प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।
सामाजिक शिक्षा विषयकी शिक्षाका कर्माचार्यले विहिबार सोहि विद्यालयका कक्षा ६ का विद्यार्थीलाई पेन्सिल तिर्खाने ब्लेडले हात चिर्न लगाएको समाचार र फोटो बाहिर आएपछि विद्यालयले उनलाई अवकास दिएको हो ।

‘सामाजिक शिक्षा विषयको शिक्षक श्री सीता लक्ष्मी कर्माचार्यले शारिरीक दण्ड दिएको विद्यार्थी तथा अभिभावकबाट गुनासो आएकोले पुनः यसप्रकारको दण्ड दिने कार्यलाई निरुत्साहित गर्दै शिक्षकहरुबाट दण्डरहित शिक्षकको सम्मान गर्दै नीज शिक्षकलाई २०७६\११\२३ गते देखि लागू हुने गरी यस विद्यालयको शिक्षक पदबाट अवकास दिने निर्णय विद्यालय व्यवस्थापन समितिको मिति २०७६\११ \२३ गतेको निर्णय अनुसार सम्बन्धीत सबैमा जानकारी गराइन्छ ।’ प्रिन्सीपल राजनकुमार श्रेष्ठद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

काठमाण्डौंमै शिक्षिकाको यस्तो उग्ररुप, कम नम्बर ल्याएको भन्दै ३४ विद्यार्थीको हात चिर्न लगाइन्

वि.सं.२०७६ फागुन २४ शनिवार १४:५९ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...