back
CTIZAN AD

म्यानपावर ठगीमा तीन सयको बकपत्र

वि.सं.२०७६ फागुन २५ आइतवार

588 

shares

२५ फागुन, काठमाडौँ । ग्वार्काेस्थित दृष्मा ओभरसियज प्रालिले पोल्याण्ड पठाइदिने नाममा ११ सयलाई ठगी गरेको अभियोगसहित दायर मुद्दामा ललितपुर अदालतमा तीनसय जनाको बकपत्र चलिरहेको खबर अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

सञ्चालकले उनीहरुबाट करिब १० करोड रुपैयाँका लिएको दाबी पीडितको छ । दृष्माका सञ्चालक समितिमा रहेका १० जनाविरुद्ध गतवर्ष मुद्दा परेको थियो । तीनजनालाई प्रहरीले पक्राउ गरे पनि १० जना फरार छन् ।

यो मुद्दामा यतिवेला जिल्ला अदालत ललितपुरमा पीडितको बकपत्र चलिरहेको छ । जिल्ला अदालतका श्रेस्तेदार नागेन्द्र कालाखेतीका अनुसार पीडित, प्रतिवादी र साक्षीसहित कम्तिमा तीनसय जनाको बकपत्र चलिरहेको छ । शुक्रबारदेखि सुरु भएको बकपत्र २२ गतेसम्म चल्ने कालाखेतीले जानकारी दिए ।

वि.सं.२०७६ फागुन २५ आइतवार ०९:०० मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...