back
CTIZAN AD

गोरखा जीप दुर्घटनाका घाइतेलाई हेलीकोप्टरबाट काठमाडौं ल्याइयो

वि.सं.२०७६ फागुन २७ मंगलवार

1.3K 

shares

२७ फागुन, काठमाडौं । गोरखाको सौरपानीमा जीप दुर्घटनाका घाइतेलाई काठमाडौं ल्याइएको छ । गम्भीर घाइते भएका चारजनालाई हेलिकोप्टरबाट उद्धर गरिएको हो। घाइते बिमला गुरुङ, रमा गुरुङ, क्षेत्रकुमारी गुरुङ र सुकमाया गुरुङलाई माउण्टेन एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थितयो । उनीहरुलाई उपचारका लगि ग्रिनसिटी हस्पिटलमा राखिएको छ ।

बारपाक सुलीकोट ४ रञ्चोकबाट गोरखा सदरमुकामका लागि छुटेको बा १५ च १०१६ नम्बरको जीप मंगलबार बिहान सात बजे छहरेखोलाको भीरबाट खस्दा जीपमा सवार ११ जना घाइते भएका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका अनुसार बिमला गुरुङ, रमा गुरुङ, वुद्ध गुरुङ, श्रीमान गुरुङ, क्षेत्रकुमारी गुरुङ, टेकमाया गुरुङ, सनिता गुरुङ, सुकमाया गुरुङ, विनोद गुरुङ, राजकुमारी गुरुङ र जीप चालक आनन्द गुरुङ घाइते भएका हुन् । उनीहरुमध्ये बिमला, रमा र क्षेत्रकुमारी र सुकमायाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरी प्रमुख सुकबहादुर विकले जानकारी दिए ।

वि.सं.२०७६ फागुन २७ मंगलवार १२:३७ मा प्रकाशित

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...