back
CTIZAN AD

नेप्सेमा पहिरो, सर्किट ब्रेकर लाग्न सक्ने

वि.सं.२०७६ फागुन २७ मंगलवार

1.5K 

shares

२६ फागुन, काठमाडौं । पाँच दिन पछि खुलेको सेयर बजारमा पहिरो गएको छ । बजार खुलेको १ घण्टा ४० मिनेट जाँदा परिसूचक करिब ७२.०३ अंकले घटेर १३६३.६६ कायम भएको छ । यो गिरावट ५.०२ प्रतिशत हो । याहि गति कायम रहे नेप्सेमा नेगेटिभ सर्किट लाग्नसक्ने देखिएको छ । अघिल्लो साता एकैदिनमा २ पटक सर्किट ब्रेकर लागेर सेयर कारोबार नै बन्द भएको थियो ।

अन्तराष्ट्रिय बजारमा सेयको मूल्य ४.९ प्रतिशतको गिरावट देखिएको छ । सोहि लयलाई पछ्याउँदै नेपालको सेयर मार्केट पनि ओरालो लागेको जस्तो देखिएको छ ।

वि.सं.२०७६ फागुन २७ मंगलवार १२:३५ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...