back
CTIZAN AD

यस्ती देखिइन् मेहेन्दीमा आँचल, उदिप र उनले लेखे हातमा एक अर्काको नाम

वि.सं.२०७६ फागुन २९ बिहीवार

747 

shares

काठमाडौँ । अभिनेत्री आँचल शर्मा आज फागुन २९ गते आफ्नो प्रेमी डा. उदिप श्रेष्ठसँग बैवाहिक बन्धनमा बाँधिदै छिन् ।

केहि दिन अगाडी ईङ्गेजमेन्ट गरेका उनीहरुले विवाह अगाडि संगीत समारोह र मेहेन्दी समारोह आयोजना गरेका थिए । आँचल र उदिपले मेहेन्दीले हातमा एक अर्काको नाम लेखेका छन् । करिब एक वर्षको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गर्न लागेका हुन् ।

वि.सं.२०७६ फागुन २९ बिहीवार १२:३४ मा प्रकाशित

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...