back
CTIZAN AD

मुनाले न्यूयोर्क शहरमा दौडिएर दिइन् आठ मार्चको शुभकामना (हेर्नुस् भिडियो)

वि.सं.२०७६ चैत २ आइतवार

774 

shares

११० ओं अन्तराष्ट्रीय महिला दिवसको अवसरमा युनाईटेड किराँत राई ओर्गनाइजेसन अमेरिका (UKROA) की केन्द्रिय अध्यक्ष श्रीमती मुना राईले न्युयार्क शहर NYCRUNS-10Kमा दौडदै संसारभरीका महिलाहरुलाई शुभकामना दिएकी छन् ।

न्युयोर्क राज्यका १२५ वटा मात्र नभई अमेरिकामा भएका नेपाली सघंसस्थांका अध्यक्षहरु मध्ये उनी मात्र एक पहिलो त्यो पनि महिला अध्यक्ष धावक हुन्, जसले NYCRUNS-10K दौड पुरा गरेकी छिन्।

वि.सं.२०७६ चैत २ आइतवार ०९:०० मा प्रकाशित

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...