back
CTIZAN AD

सरकारले माग्यो स्थानीय निकायसँग कोरोना भाइरस रोकथामको दैनिक रिर्पोट

वि.सं.२०७६ चैत ३ सोमवार

750 

shares

३ चैत, काठमाण्डौं । संघीय सरकारले सबै स्थानीयतहरुलाई कोरोना भाइरस रोकथाम र नियन्त्रणमा भएका कामको विवरण दैनिक रुपमा अनिवार्य पठाउन निर्देशन गरेको छ । निर्देशन अनुसार समस्या समेत उल्लेख गर्दै विवरण पठाउनुपर्नेछ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानिय तहलाई नियमित सम्पर्क र समन्वयमा रहि कोरोना रोकथाक र नियन्त्रणमा गरिएका सबै कार्यको विवरण प्रत्येक दिन २ बजेभित्र अनिवार्यरुपमा मन्त्रालयमा पठाउन निर्देशन दिएको हो ।

हालसम्म भएका कामको विवरण प्रमुख जिल्ला अधिकारीसँगको समन्वय गरी संलग्न ढाँचामा प्रतिवेदन पठाउन निर्देशन दिएको मन्त्रालयका वसन्त अधिकारीले जानकारी दिए । उनका अनुसार कोरोना नियन्त्रण र रोकथामका लागि स्थानीतहबाट भएको पूर्वतयारीलाई २१ बुँदामा पठाउनुपर्नेछ । सोमबारको अन्नपूर्णपोष्ट दैनिकबाट

वि.सं.२०७६ चैत ३ सोमवार ०८:२६ मा प्रकाशित

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...