back
CTIZAN AD

पारस खड्काको कप्तानिमा नेपाली क्रिकेट टिमले गरेको उपलब्धीहरु

वि.सं.२०७६ चैत ४ मंगलवार

1K 

shares

४ चैत, काठमाडौँ । नेपाली क्रिकेट टिमका पुर्वककप्तान पारस खड्का नेपाली क्रिकेट टिमका सबै भन्दा सफल कप्तान हुन । उनको कप्तानीमा नेपाली क्रिकेट टिमले धेरै उपलब्धी गरेको थियो ।

२००९ मा २२ बर्षको उमेर हुदा देखी नेपाली क्रिकेट टिमको कप्तानी गरेको पारख खड्काले नेपाली क्रिकेट टिमलाई डिभिजन ५ बाट एकदीवसीय मान्यता राष्ट्र सम्म पुराए ।

उनको कप्तानि नेपाली क्रिकेट टिमले गरको उपलब्धीहरु यस प्रकारका रहृेका छन :

१. २०१० मा उनको कप्तानीमा नेपाली क्रिकेट टिम आईसीसी डिभिजन ५ विजयी भएको थियो ।

२. २०१२ मा उनको कप्तानीमा नेपाली क्रिकेट टिम आईसीसी क्रिकेट डिभिजन ४ मा विजयी भएको थियो ।

३. उनको कप्तानीमा २०१२ मै यूएईमा भएको एसीसी ट्रफी इलाइटमा पनि नेपाली क्रिकेट टिम विजयी भएको थियो ।

४. २०१३ र २०१४ मा बरमुडा र मलेसियामा भएको आईसीसी सडभिजन ३ मा पनि नेपाली क्रिकेट टिम बिजयी भएको थियो ।

५. उनको कप्तानीमा २०१४ बंगलादेशमा भएको टि–२० विश्व कपमा पनि नेपालले भाग लिने मौका पाएको थियो ।

६. २०१८ मा नामबियामा भएको आईसीसी क्रिकेट डिभिजन २ मा नेपाल उपविजेता बन्न सफल भएको थियो ।

७. उनको कप्तानिमा नेपाली क्रिकेट टिम २०१८ मा आईसीसी वल्ड कप क्वालिफायरमा एसेसीयट राष्ट्रबाट शिर्ष स्थानमा रहदैँ पहिलो पटक एकदिवसीय मन्यता पाएको थियो ।

सफल कप्तानसँगै उनी नेपाली क्रिकेट टिम उत्कृष्ट खेलाडी समेत हुन । उनी नेपालका लागि टि–२० अन्तराष्ट्रिय क्रिकेटमा र एकदिवसीय क्रिकेटमा सतक बनाउने पहिलो खेलाडी समेत हुन । उनले नेपालका लागि ४० अन्तराष्ट्रिय खेल खेल्दैँ १०९२ रन बनाएका छन ।

पारसकैँ कप्तानीमा नेपाली क्रिकेट टिमले २०१९ को जनवरीमा युएई विरुद्धको अन्तरष्ट्रिय एकदिवसीय श्रृखला पहिलो पटक जित्न सफल भएको थियो ।

वि.सं.२०७६ चैत ४ मंगलवार १०:५९ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...