back
CTIZAN AD

लगानीकर्ताको मनोबल बढाउन भन्दै भारतीय कम्पनीले गर्यो यस्तो निर्णय

वि.सं.२०७६ चैत ५ बुधवार

681 

shares

५ चैत, भारत । घट्दै गरेको भारतीय सेयर बजार त्यसले पारेको प्रभावका कारण लगानीकर्ताको मनोबल घटेको भन्दै भारतीय एक कम्पनीले यस्तो निर्णय गरेको छ ।

सन फर्मास्युटिकल इण्ड्र लिमिटेड नामक एक कम्पनीले आफ्नो शेयर मूल्यलाई स्थिर राख्नका लागि लगानीकर्ताको शेयर आफै किनिदिने ‘बाइ ब्याक) निर्णय गरेको छ ।

जसअन्तर्गत उक्त कम्पनीले चार करोड शेयर प्रतिकित्ता ४२५ रुपैयाँका दरले किनिदिने घोषणा गरेको हो । उक्त कम्पनीको शेयर मूल्य ३६१.६५ भारतीय मूल्य रहेको छ ।

कम्पनीले ४२५ रुपैयाँ प्रति कित्ता लिने भनेको छ । जसको मूल्य अहिलेको बजार भन्दा ५२ रुपैयाँ फरक आउछ । किन्न लागेको शेयर आफ्नो कूल शेयरको १.६७ प्रतिशत रहेको छ ।

बाइ व्याकको प्रक्रिया, समय र थप जानकारी आगमी दिनमा दिइने कम्पनीको भनाई रहेको भारतीय संचारमाध्यमले इनमार्कले जनाएको छ । बाइ व्याक हुने खबर आएसँगै दोश्रो बजारमा उसको सेयर मूल्य ७ प्रतिशतले बढेको छ ।

वि.सं.२०७६ चैत ५ बुधवार १५:२० मा प्रकाशित

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...